जनताको करमा बेनी नगरका जनप्रतिनिधि र कर्मचारीको रजाई

विकल्प न्यूज/बेनी जेठ १६ गते । जिल्लाको बेनी नगरपालिकाले विभिन्न २६ ओटा शिर्षकमा अस्वभाविक रुपमा बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रम तथा बजेट किताबमा उल्लेख भए अनुसार दुई करोड ९३ लाख रुपियाँ विभिन्न शिर्षक र उपशिर्षक खडा गरेर बजेट विनियोजन गरी खर्च गरेको पाइएको हो । जनताले तिरेको करको … Continue reading जनताको करमा बेनी नगरका जनप्रतिनिधि र कर्मचारीको रजाई